फुटबल « Khabarhub

इटालियन सिरी ए फुटबल: घरेलु मैदानमा मिलानको जित

काठमाडौं - इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलान विजयी भएको छ। मिलानले टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो। शुक्रबार रातिको खेलमा मिलानको जितमा ओलिभर जेरुडले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो। जितसँगै मिलानले २२ खेलमा ४१…