फुटबल « Khabarhub

पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा

काठमाडौं - पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गर्दै दक्षिण कोरिया कतार फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि पुनरागमन जित निकालेको हो। सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो। खेलको पाँचौं मिनेटमा पोर्चुगलका लागि रिकार्डो होर्टाले गोल गरेका थिए। खेलको २७ औं मिनेटमा किम योङ जीओनले…