फुटबल Archives | Page 124 of 346 | Khabarhub Khabarhub

भागबण्डाले विवादमा एन्फा : आज कार्यसमिति बैठक बस्दै

काठमाडौं- दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ। यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन। २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो। यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो। पछिल्लो…