फुटबल Archives | Page 141 of 352 | Khabarhub Khabarhub

श्रीलंकाको ब्लु स्टार फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौँ– एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेलका लागि श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । विमानस्थलमा मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका थिए…