Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो खेलमा च्यासल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै शीर्ष डिभिजन लिगको हैसियत कायम राखेको फ्रेन्ड्स क्लबका फरवार्ड जामोउल एन्थोनी फ्रान्कोइस् जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । निर्णायक मानिएको खेलमा च्यासललाई पराजित गर्दा दुई गोल गरेका फ्रान्कोइस् उच्च गोलकर्ताको शीर्ष स्थानमा रहे । ट्रिनीडाड एन्ड टोभागोका फरवार्डले…