फुटबल Archives | Page 144 of 350 | Khabarhub Khabarhub

अफ्रिकाको सर्वोत्कृष्ट फुटबलर माने कि सलाह ?

काठमाडौँ - क्लब फुटबलमा उपाधि जित्ने धेरै खेलाडीको सपना जसरी पनि पुरा हुन्छ । त्यो आफैले खेलेर हो वा नामी क्लबको खेलाडीको रुपमा मात्रै पनि उनीहरुको उपाधि सपना प्राय अधुरो हुँदैन । क्लबमा केही राम्रा खेलाडीको उपस्थितीले उपाधि जित्न जटिल हुँदैन । त्यसमाथि अर्बौ लगानीले फुटबल क्लबहरु उपाधि जित्न सबथोक गर्छन्। खेलाडी किनबेचदेखि व्यवस्थापनमा पैसा…