फुटबल Archives | Page 173 of 349 | Khabarhub Khabarhub

बेल्जियमलाई हराउँदै इटाली बन्यो नेसन्स लिगको तेस्रो

काठमाडौँ- यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमलाई हराउँदै इटाली तेस्रो भएको छ । आइतबार भएको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली तेस्रो भएको हो । इटालीलाई जित दिलाउन निकोलो बारेल्ला र डोमिनिको बेरार्डीले एक एक गोल गरे । बेल्जियमका चार्लेस डी केटेलारेले एक गोल फर्काए ।