Live on
Your Voice, Your Power
काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई ५-० को फराकिलो अन्तरले हराएको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा सर्ज जिनाब्री,लोरी साने एरिक म्याक्सिम मोटिङले एक/एक गोल गरे । जितसँगै समूह ई मा बायर्न २ खेलमा ६…