फुटबल Archives | Page 182 of 352 | Khabarhub Khabarhub

डेपेको ह्याट्रिकमा नेदरल्याण्ड्सको फराकिलो जित

काठमाडौँ- मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले विश्वकपको युरापेली छनोटमा फराकिलो जित निकालेको छ । मंगलबार राति नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोलले पराजित गरेको हो । नेदरल्याण्ड्सको जितमा डेपेले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे । डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अघि बढाएका थिए । गुस तिल र डोनियल मालेनले थप एकएक गोल गर्दै नेदरल्याण्ड्सको ६ गोल…