फुटबल Archives | Page 183 of 349 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको बराबरी

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकियो । ४६औँ मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । ५७औँ…