Live on
Your Voice, Your Power
काठमाडौँ– टोकियो ओलम्पिकको पुरुष फूटबल तर्फ उद्घाटन खेलमा स्पेन इजिप्टसँग बराबरीमा रोकिएको छ । समूह सी को पहिलो खेलमा इजिप्टले स्पेनसँग अंक खोसेको हो । ६२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि स्पेन गोल गर्न भने असफल भएको थियो । स्पेनका करीब एक दर्जन प्रहारले पोष्टको दिशा लिन सकेन । आफ्नो दोस्रो खेलमा स्पेनले अष्ट्रेलियासँग खेल्नेछ…