फुटबल « Khabarhub

नेपालको निराशाजनक प्रदर्शन, पहिलो पटक लाओससँग पराजित

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले पहिलो पटक लाओससँग हार ब्यहोर्नु परेको छ । एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल घरेलु टोली लाओससँग २–१ गोलअन्तरले पराजित भएको हो। १९ औं एसियन कपको छनोट चरणमा नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपालले मलेसियासँग २–० को हार भोगेको थियो । लाओसको भिएन्तियानस्थित नेशनल स्टेडियममा भएको…