फुटबल Archives | Page 213 of 349 | Khabarhub Khabarhub

एसी मिलानको शानदार जित

एजेन्सी- इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई २-० गोलले पराजित गरेको हो । भेरोनाको मैदानमा मिलानलाई जित दिलाउन रेड क्रुनिच र डियोगो डालोटले एक एक गोल गरे । २७औँ मिनेटमा क्रुनिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । खेलको ५०औँ मिनेटमा डालोटले…