फुटबल « Khabarhub

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको शानदार जित

काठमाडौँ– एएफसी कप छनोटअन्तर्गत त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा आर्मीले पाहुना टोली श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २–१ गोलले अगाडि रहेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गरेको हो। खेलको ५० औँ मिनेटमा सन्तोष तामाङले प्रहार…