फुटबल Archives | Page 225 of 348 | Khabarhub Khabarhub

लिभरपुल एफए कपको चौथो चरणमा

एजेन्सी- लिभरपुल एफए कप फुटबलको चौथो चरण प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो । युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो । खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा एस्टनका…