फुटबल Archives | Page 228 of 341 | Khabarhub Khabarhub

नेशन्स लिगको पहिलो चरणबाटै बाहरियो इंग्ल्याण्ड

काठमाडौँ- इंग्ल्याण्ड नेशन्स लिग फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । समूह ए टू अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएको इंग्ल्याण्डको फाइनल चरणको सम्भावना सकिएको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १०औँ मिनेटमा युरी टिएल्मन्सले गोल गरे । यस्तै २३औँ मिनेटमा ड्राइज मर्टेन्सले गरेको गोल नै इंग्ल्याण्डका लागि पर्याप्त रह्यो…