Live on
Your Voice, Your Power
एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पोचुगलले एन्डोरालाई ७-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै शानदार जित निकालेको हो । आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २९औँ…