फुटबल Archives | Page 245 of 355 | Khabarhub Khabarhub

फ्रान्समा एलिट खेलकुद बाहेक सबै खेल गतिविधि स्थगित

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा महिला तथा पुरुष फ्रेन्च कपका प्रतिस्पर्धात्मक खेल गतिविधि रोक्ने निर्णय भएको छ। फ्रान्स सरकारले देशमा कोरोना महामारी बढीरहेको भन्दै खेल गतिविधिसमेत रोक्न भनेपछि १ डिसेम्बर सम्मका लागि फुटबल गतिविधि तत्कालका लागि स्थगित भएको छ। एमेच्युअर फुटबल भने जारी रहने फ्रान्स फुटबल फेडेरेसनले (एफएफएफ)ले जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले…