फुटबल Archives | Page 25 of 350 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगः ब्रेस्टलाई हराएको रियल म्याड्रिड सिधै दोस्रो चरण प्रवेश गर्न सकेन

काठमाडौं - रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगमा सिधै दोस्रो चरणमा प्रवेश गर्न असफल भएको छ। ब्रेस्टसँग खेलमा ३-० को सहज जित हात पारे पनि रियल सिधै दोस्रो चरणमा प्रवेश गर्न असफल भएको हो। रियलले प्ले अफमा म्यानचेस्ट सिटी तथा सेल्टिक मध्य एकसँग खेल्ने छ। पराजित ब्रेस्ट पनि प्ले अफका लागि छनोट भएको छ। ब्रेस्टले पहिलो…