Live on
Your Voice, Your Power
काठमाडौं - नेदरल्यान्डको शीर्ष डिभिजन फुटबल लिग दी एरेडिभिजको यो सिजन रद्द भएको छ। कोरोना भाइरसको महामारीले बीचैमा स्थगित भएको लिगको यो सिजनका खेल सुचारु गर्न नसकेपछि रद्द गरिएको हो । लिग बीचमै रद्द गर्नु परेपछि यो सिजनमा कुनै पनि टीमलाई विजेता घोषणा गरिएको छैन् भने कुनै टिमलाई घटुवा समेत गरिएको छैन। कोरोना भाइरसका कारण…