फुटबल « Khabarhub

रोनाल्डो पीएसजी जाने हल्ला !

काठमाडौं– यो सिजनको फुटबल समापन भइरहँदा खेलाडीहरु एक अर्को क्लब जाने हल्ला सुरु भएको छ । सिजनको समाप्तिसँगै  खेलाडीलाई क्लबसँगको सम्झौतामा एक अर्का टिममा आवद्ध हुने गरेका छन् । यस्तैमा अहिले विश्व चर्चित फुटबलर पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सरुवाको हल्ला चलेको छ । रोनाल्डो इटालीबाट फ्रान्स जाने तयारीमा रहेको हल्ला यतिबेला…