फुटबल Archives | Page 271 of 345 | Khabarhub Khabarhub

इंलिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै

काठमाडौं - इंलिस प्रिमियर लिग फुटबलमा मंगलबार विहान दुई चिरपरिचित प्रतिद्वन्द्वी चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दैछन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार मंगलबार विहान १:४५ बजे हुनेछ । खराब अवस्थाबाट गुज्रिरहेको चेल्सी पछिल्ला खेलहरुबाट भने केही लयमा देखिन्छ ।  चेल्सी घरेलु मैदानमा जीत निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने…