फुटबल « Khabarhub

जर्ज फ्लोइड हत्याको बिरोधमा लिभरपुलका खेलाडीको बिरोध

काठमाडौं - अमेरिकी नागरिक जर्ज फ्लोइड हत्या प्रकरणमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले पनि विरोध जनाएका छन् । लिभरपुलका खेलाडीले सोमबार फ्लोइडले न्याय पाउनुपर्ने भन्दै घुँडा टेकेर विरोध जनाएका हुन् । एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका हुन् । यसअघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका…