फुटबल Archives | Page 277 of 345 | Khabarhub Khabarhub

सरस्वतीलाई हराउँदै मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं– साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष  स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा सरस्वती युवा क्लबलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वतीलाई १–० गोल अन्तरको पराजित गरेको थियो । सरस्वतीमाथि जीत निकाल्न मनाङले खेलको ४६ औं मिनेटसम्म कुर्नु परेको थियो…