Live on
Your Voice, Your Power
काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीसँग ३० प्रतिशत पारिश्रमिक कटौतिका लागि आग्रह गर्ने भएका छन्। यस्तै सुरक्षित र उपयुक्त नठानिएसम्म रोकिएका लिगका खेलहरु शुरु नगर्ने पनि प्रिमियर लिग क्लबहरुबीच सहमति बनेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिगका खेलहरु अहिले स्थगित छन्। खेल स्थगित हुँदा क्लबलाई परेको आर्थिक भार कम गरी…