Live on
Your Voice, Your Power
काठमाडौं –सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा फरवार्ड सन्तोष साहुखलन्ले सय गोल पुरा गरेको खेलमा च्यासल युवा क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेका छन् । बुधबार भएको खेलमा च्यासल र पुलिसले २–२ गोल बराबरी गरे । खेलको ५ औं मिनेटमा पुलिसका निर कुमार राईको गोलमा पुलिसले च्यासलमाथि अग्रता बनाएको थियो । त्यसको ठिक १३ मिनेटपछि…