फुटबल Archives | Page 299 of 356 | Khabarhub Khabarhub

साग पुरुष फुटबल– श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपाललाई १–० को अग्रता

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गत श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टी प्रहार गर्न…