फुटबल « Khabarhub

पुलिसविरुद्व थ्री स्टार वियजी

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा थ्री  स्टार क्लबले जीत हात पारेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै थ्री स्टारले ३ अंक जोडेको छ। थ्री स्टारका लागि खेलको ८४ मिनेटमा सुनिल राईले गोल गरेका हुन् । सुशान श्रेष्ठले दिएको पासलाई सदुपयोग गरेका सुनिलले पुलिसविरुद्वको महत्त्वपूर्ण जीतमा योगदान…