Live on
Your Voice, Your Power
एजेन्सी– रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई २–० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भेनीसीएस जुनियर र रोड्रीगोले समान एक–एक गोल गरे । सान्टियागो बेर्नाबेउमा खेलको ३६ औं मिनेटमा जुनियरले गोल गर्फ्दै रियललाई अग्रता…