फुटबल Archives | Page 319 of 356 | Khabarhub Khabarhub

विश्वकप छनोट : नेपालको पहिलो परीक्षा आज, विश्वकप खेलेको कुवेतविरुद्ध सुखद् नतिजाको अपेक्षा

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ । नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा कुवेतविरुद्ध उसैको घरेलु मैदान जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्दैछ । आइतबार कुवेत पुगेको नेपाली टोलीका लागि विश्वकप छनोटको शुरुवात बलियो टोलीसँग खेल्दै हुनेछ…