फुटबल Archives | Page 320 of 339 | Khabarhub Khabarhub

रियलमड्रिडबाटै रिटायर्ड हुने रामोसको इच्छा

काठमाडौं – स्पेनिस महारथी रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लब नछाड्ने स्पष्ट पारेका छन् । रियलका कप्तान तथा डिफेन्डर रोमासले चिनियाँ क्लबमा जाने हल्ला भइरहँदा उनले आफू रियलबाटै रिटायर्ड हुन चाहेको बताएका छन् । यो सिजनमा कमजोर प्रदर्शन गरेको रियल छाड्ने योजनामा रहेको समाचार बाहिरिएपछि उनले बिहीबार पत्रकार सम्मेलन गरी आफूले क्लबबाटै खेल जीवन सक्ने…