Live on
Your Voice, Your Power
एजेन्सी– आयाक्सले घरेलु लिगको उपाधि हात पारेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी–ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयाक्ले उपाधि उचालेको हो । योसँगै आयाक्सले सन् २०१४ पछि पहिलो पटक लिग च्याम्पियन भएको हो । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा टोटनह्यामसँग पराजित भएको थियो । लासे शान र निकोलस ट्यागलियाफिको पहिलो हाफमा…