Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राईकर सावित्रा भण्डारी ‘साम्बा’ ले भारतीय महिला लिग फुटबल प्रतियोगिताको डेब्यू खेलमै ह्याट्रिक गरेकी छन् । सेथु एफसीबाट खेलेकी सावित्राले ४ गोल गरेकी छन् । उनले मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल गर्दा उनको टोली सेथु ६–४ गोल अन्तरले विजयी भएको छ । सावित्राले खेलको पहिलो हाफमै तीन गोल…