फुटबल Archives | Page 325 of 356 | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप खेल्ने जुनियर टिमको घोषणा

काठमाडौं – यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । अगस्ट २१ देखि ३१ सम्म भारतको कल्यानी रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय युवा टोलीको घोषणा गरेका हुन् । यसअघि ५२ खेलाडी रहेकोमा त्यसबाट उत्कृष्ट २३ जनालाई छानेका हुन् । श्रेष्ठ मुख्य प्रशिक्षक रहँदा राज कुमार केसी सहायक…