फुटबल Archives | Page 326 of 356 | Khabarhub Khabarhub

विश्वकप छनौटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेल जीआईओ स्टेडियममा हुने

काठमाडौं– फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँगको ‘अवे’ खेल नेपालले अस्ट्रेलियाको क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने निश्चित भएको छ । अष्ट्रेलिया फुटबल फेडेरेसनले शुक्रबार नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो । छनोटको समूह‘बी’ मा रहेको नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबर १० मा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा…