फुटबल Archives | Page 329 of 341 | Khabarhub Khabarhub

रोनाल्डो ‘रोक्न नसकिने’ खेलाडी – प्रशिक्षक एलेग्री

एजेन्सी – इटालीयन जाइन्ट युभेन्ट्सका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिष्टिायानो रोनाल्डोलाई ‘रोक्न नसकिने’ खेलाडीको संज्ञा दिएका छन् । च्याम्पियन्स लिगको दोस्रो लेगमा आज (मंगलबार) राति डच क्लब अयाक्सविरुद्ध खेल्न लागेको युभेन्टसका प्रशिक्षक एलेग्रीले आफ्नो फरवार्डलाई खेलका क्रममा रोक्न नसकिने खेलाडी भएको बताएका हुन् । च्याम्पियन्स लिगका सर्वकालीन उच्च गोलकर्ता रोनाल्डो युभेन्ट्सको घरेलु मैदानमा पाहुना टोलीविरुद्ध…