फुटबल Archives | Page 331 of 350 | Khabarhub Khabarhub

नेयमारलाई अल्भासले गरे कप्तानबाट विस्थापित

एजेन्सी–ब्राजिल राष्ट्रिय फुटबल टोलीको कप्तनीको जिम्मेवारी डानी अल्भासलाई दिइएको छ । कोपा अमेरीका खेल्ने ब्राजिललीयन टोलीको कप्तानीमा रहेका स्टार स्टाइकर नेयमारबाट अल्भासलाई नेतृत्व दिइएको हो । पेरीस सेन्ट जर्मेन फरवार्ड नेयमारलाई उनकै क्लबका मेट अल्भासले विस्थापीत गरेका हुन् । २७ वर्षीय फरवार्डलाई ८ महिना अगाडि दिइएको कप्तानको जिम्मेवारीबाट अनुसाशनमा कमजोर देखिएपछि कप्तानी खोसिएको मुख्य प्रशिक्षक…