फुटबल Archives | Page 332 of 350 | Khabarhub Khabarhub

गिरौड चेल्सीमै रहने

काठमाडौ- इङलिस क्लब चेल्सीका स्टाइकर ओलिभर गिरोडले थप एक सिजनका लागि चेल्सीसँग सम्झौता गरेका छन् । मंगलबार चेल्सीसँग सम्झौता गरेका गिरोड सन् २०१०/२० को अन्तयसम्म चेल्सीमै रहने भएका छन्। ३२ वर्षे स्टाइकर गिरोडले क्लबसँग नयाँ सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । `चेल्सीसँग नयाँ सम्झौता गर्न पाउँदा खुसी लागेको छ। अब म यो सिजनको…