फुटबल Archives | Page 333 of 356 | Khabarhub Khabarhub

पीएसजीका अध्यक्ष नासिर भन्छन्- एमबाप्पे जसरी पनि पीएसजीमै बस्छन्

काठमाडौं – फ्रान्स तथा पेरिस सेन्ट जमृन (पीएसजी) का स्टार फवार्ड किलियन एमबाप्पे पीएसजीमै रहने क्लबका अध्यक्ष नासिर अल खिलिफिले बताएका छन् । एमबाप्पे सरुवाको तयारीमा रहेका समाचार बाहिरिरहँदा अध्यक्षले एमबाप्पे क्लबमै रहने बताएका हुन् । २० वर्षीय एमबाप्पे मोनाकोबाट आएको १ वर्षमै क्लबले बेच्न चाहेको चर्चा चलेपछि अध्यक्ष खेलैफिले एमबाप्पे २०० प्रतिशत क्लबबाटै खेल्ने…