फुटबल « Khabarhub

एक्टिभ स्पोर्टसले स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप गराउने

काठमाडौं– एक्टिभ स्पोर्टस कम्प्लेक्सले पहिलो स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । ढोलाहिटीस्थित कम्प्लेक्सका दुई फुटसल मैदानमा आगामी शनिबारबाट हुने प्रतियोगितामा विभिन्‍न बैंकका २० टिम सहभागी हुने आयोजकले जनाएको छ । बैंकका कर्मचारीलेमात्र खेल्न पाउने प्रतियोगिताका सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुने आयोजकले बताएको छ ।…