फुटबल Archives | Page 338 of 350 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : क्याम्प नाउमा युनाइटेड बार्सिलोनामाथि हावी होला ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको दोस्रो लेगमा मंगलबार (आज) राति स्पेनिस महारथि बार्सिलोना र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबीचको खेल हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा पहिलो लेग गुमाएको युनाइटेड लयमा फर्किएला भन्ने प्रश्न युनाइटेडका प्रशंसकमा उब्जिरहेको छ । घरेलु दर्शकमाझ वल्ड ट्राफोर्डमा १–० गोल अन्तरले पराजित भएको युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले…