Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरियतामा नेपाली राष्ट्रिय फुटबल टोलीको ४ स्थान घटुवा भएको छ । शुक्रबार सार्वजनिक नयाँ फिफा बरियतामा नेपाली फुटबल टोली १ सय ६५ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । पछिल्लो समय नेपाली फुटबल टोलीले तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो । जसमा…