फुटबल Archives | Page 349 of 350 | Khabarhub Khabarhub

रियल मड्रिडसँगको हारबाट जोगियो बार्सा, मेस्सीले गरेनन् गोल

मेलकोमले एक गोल गर्दा बार्सिलोना चीर प्रतिद्वन्दी रियल मड्रिडसँग ‘स्पेनिस कोपा डेल रे’ सेमिफाइनलको पहिलो लेगमा पराजित हुनबाट जोगिएको छ । बुधबार राति नाउ क्याम्पामा भएको खेलमा रियल र बार्सिलोनाले १—१ गोलको बराबरी खेलेका हुन् । करिम बेञ्जमाको पासमा लुकाज भाज्कीजले खेलको छैठौं मिनेटमा गोल गर्दा रियलले सुरुआतमै बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । कप्तान लियोनल…