Live on
Your Voice, Your Power
काठमाडौं । जोर्डनले इराकलाई पराजित गर्दै जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार सम्पन्न खेलमा जोर्डनले इराकलाई ३–२ गोल अन्तरले पराजित गर्दै एशियन कपको क्वाटरफाइनलमा पुगेको हो । २–१ ले पछि रहेको जोर्डनले ९० मिनेटपछिको अतिरिक्त समयमा २ गोल गरेर खेल जितेको थियो जोर्डनका लागि याजन अल नैमात, याजन अल अरब र निजार अल…