फुटबल Archives | Page 67 of 356 | Khabarhub Khabarhub

प्रिमियर लिग : आर्सनलसँग नोट्टीङघम पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति सम्पन्न खेलमा नोट्टीङघम फरेस्टलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो । आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक–एक गोल गरेका थिए । यस्तै, नोट्टीङघम फरेस्टका लागि टाईवो अवोनलयीले एक गोल फर्काएका थिए । यो जितपछि आर्सनल २२ खेलबाट ४६ अंक बटुल्दै अंकतालिकाको…