फुटबल Archives | Page 73 of 356 | Khabarhub Khabarhub

इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश

काठमाडौँ– इएफएल कप फुटबलमा लन्डन क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । टाइब्रेकरमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिचले गोल गरे भने न्यूक्यासलका कलुम विल्सन र ब्रुनो…