Live on
Your Voice, Your Power
काठमाडौँ– इटालीले यूईएफए नेसन्स लिग फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो । नेदरल्याण्ड्समा गए राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो । खेलको छैटौँ मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि…