फुटबल « Khabarhub

बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप : उद्घाटन खेलमा डाँगीहाट विजयी

मोरङ – बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब विजयी भएको छ । डाँगीहाट युथ क्लबले भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० गोलअन्तरले पराजित गरेको हो । मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा आज भएको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा डाँगीहाटले निर्णायक गोल गरेको थियो । उसका लागि…