Live on
Your Voice, Your Power
धनगढी : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहिवार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले उपाधिका लागि शनिवार मनाङ मस्र्याङ्दी क्लवसँग खेल्नेछ । खेलको ३०औं मिनेटमा पहेँलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ…