फुटबल Archives | Page 91 of 346 | Khabarhub Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुनेछन् । च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २ : ३० बजे सुरु हुनेछ। रङ्गशालामा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ५ :…